मतगणना शुरु

काठमाडौं महानगरको मतगणना शुरु

काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ। पहिलो चरणमा काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना थालिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved