भ्रष्ट्राचार र बिचौलिया

भ्रष्ट्राचार र बिचौलियाको नाइके चोलेन्द्रलाई पदच्युत गरेरै छाड्छौँ– बार अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरूको आन्दोलन दबाउनका लागि बिचौलिया र भिजिलान्ते प्रयोग गरेको आरोप लगाएका छन्। बिहीबार बारले गरेको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले दमनको प्रयास विफल पार्ने र प्रधानन्यायाधीश जबरालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved