भ्रष्टाचारविरुद्ध निर्मम कारबाही

सरकारले भ्रष्टाचारविरुद्ध निर्मम कारबाही थालेको हो भने सबैले सहयोग गरौं

यतिखेर आमजनता ‘पर्ख र हेर’ को मनस्थितिमा छन् किनकि, प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध निर्मम कारबाही प्रारम्भ गरेको हो कि यसो ‘ट्रेलर’ देखाएर त्यसैलाई ‘सिनेमा’ भन्दिएको हो ? यो प्रश्नमा आश्वस्त हुने ठाउँ बनिसकेको छैन ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved