भोलोदिमिर जेलेन्स्की

रुसद्वारा युक्रेनमा ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved