भेरोसेल

कोरोना अपडेट : २४ घण्टायता थपिनेभन्दा संक्रमणमुक्त हुने ९६ जना बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङअनुसार पछिल्लो एक दिनमा ७ सय ५८ जनाले कोरोना जितेका छन् भने १३ जनाको कोरोना कारण मृत्यु भएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved