भूकम्प प्रभावति डोटी

भूकम्प प्रभावित क्षेत्र डोटीको दृश्य (फोटो फिचर)

काठमाडौं। गएराति डोटी खप्तड केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका- ३ गैरागाउमा ६ जनाको मृत्यु भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved