भीम रावल घरदैलो

तस्वीरहरूमा हेर्नुहोस् भीम रावलको चुनावी घरदैलो

धनगढी। स्थानीय तहको निर्वाचन आउन अब तीन दिन बाँकी छ। एमाले उम्मेदवारलाई जिताउन एमाले नेता भीम रावल गृहजिल्ला अछाममा दैडधुपमा छन्। अछामबाट प्रतिनिधिसभा सासंद रहेका रावल एमालेका पूर्वउपाध्यक्ष हुन्। पार्टी विभाजनसँगै १० औं महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved