भीम आचार्य

सुनसरी-२ मा भीम आचार्यले लिए अग्रता

सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेले अग्रता बढाएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै एमालेका भीम आचार्यले ११ हजार ६२ मतसहित अग्रता लिएका छन् । यस्तै, उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले १०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved