भारत बाहिरियो

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत सेमिफाइनल नपुगी बाहिरियो

काठमाडौं। न्युजिल्यान्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। युएईको आबुधाबीमा भएको खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलको यात्रा तय गरेको हो। न्युजिल्यान्डको जितसँगै भारत पनि सेमिफाइनल नपुगी बाहिरिएको छ। यदि यो खेलमा अफगानिस्तानले जितेको भए अफगानिस्तान, भारत र न्युजिल्यान्ड तीनवटै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved