भारत एकदिवसीय वरियताको शीर्ष स्थानमा

भारत विश्व वरियताको शीर्ष स्थानमा उक्लियो, न्युजिल्याण्ड बन्यो निरिह !

काठमाडौं । भारत एकदिवसीय क्रिकेटको विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएराती इन्दोरमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट ९० रनले जितेसँगै भारतले शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको हो । न्युजिल्याण्डसँगको शृङ्खला क्लिनस्वीप गरेसँगै भारत विश्व वरियताको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved