भारतीय हेलिकोप्टर

सुटुक्क बझाङ पुग्यो भारतीय हेलिकोप्टर, पश्चिम सेतीबारे सोधपुछ गरी फिर्ता

धनगढी। बिहीबार दिउँसो सुटुक्क बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकोप्टर अवतरण भयो। कैलाश हेलिकोप्टर सर्भिसको ९ एनएजेजे नम्बरको हेलिकोप्टर एक्कासी बझाङ पुगेर अवतरण भएपछि धेरैको ध्यान केन्द्रीत भयो। पूर्वजानकारीबिना भारतीय नागरिक सवार हेलिकोप्टर आएपछि स्थानीय प्रशासन र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved