भारतीय श्रम बजार

कामका लागि भारत गएका १६५ जना बेपत्ता

श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको छ। भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved