भारतीय राजनीति

मुलायम सिंह यादव : भारतीय राजनीतिका पहलमान

मुलायम सिंहले चम्बल घाँटीकी कुख्यात डाकुरानी फुलनदेवीलाई पार्टीमा भित्र्याएर लोकसभाको टिकट दिएका थिए । फुलनदेवीले मिर्जापुर क्षेत्रबाट दुईपटक लोकसभा निर्वाचन जितेकी थिइन्। सन् २००१ मा लोकसभा सदस्य भएकै समयमा दिल्लीमा फुलनदेवीको हत्या भएको थियो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved