भारतीय पक्राउ

फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । काठमाडौंमा फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीका गरगहनासहित उनीहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको समस्तीपुर घर भएका लक्का भन्ने विकास पोदार,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved