भारतको लक्ष्य

टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य

आइसिसी टी २० विश्वकप अन्तर्गत  जारी खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको हो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरुवाती ब्याटिङमा उत्रिएको भारतको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved