भाटभटेनीका सञ्चालक

प्रेमप्रसादको आत्मदाह प्रकरणमा भाटभटेनीका सञ्चालकको बयान लिइयो, अरूको पनि लिइँदै

प्रेमप्रसादले भाटभटेनी सुपरमार्केटलगायतलाई उधारोमा सामान दिइरहेको उल्लेख गरेका थिए। त्यो सामान बेचेर मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको स्ट्याटस लेखेका थिए। सोही विषयमा बुझ्न सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved