भाइबाटै दुर्व्यवहारमा

पोखराकी १५ वर्षीया किशोरीको चित्कार : भाइबाटै दुर्व्यवहारमा परेँ, परिवारले साथ दिएन

ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको उल्लेख गरेकी छिन्। आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved