भरतपुर सबस्टेशन

भरतपुर सबस्टेशनको दुवै ट्रान्सफर्मर सञ्चालनमा

सबस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved