भन्सार विभाग

भन्सार विभागले भन्यो- त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन हो

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन भएको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन जस्तो पहेंलो देखिने धातु २४ क्यारेटकै सुन भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved