भजनी नगरपालिका

भजनी नगरपालिका ८ मा सबै उम्मेदवारको बराबर मत

धनगढी। कैलालीको भजनी नगरपालिकाको एक वडामा रोचक मतपरिणाम सार्वजनिक भएको छ। नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा प्रमुख चार पार्टीका सबै उम्मेदवारले बराबर मत ल्याएका छन्। जहाँ सबै दलका उम्मेदवारहरुले सबै पदमा उस्ताउस्तै मत ल्याएको परिणाम सार्वजनिक भएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved