भक्तपुर अस्पताल

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा

भक्तपुर। स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि शुरु हुने भएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved