ब्राण्ड एम्बेस्डर

युरोपियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा दयाहाङ राई

काठमाडौं। अभिनेता दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। आयोजक यूरोपियन यूनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो। कलाकार/अभिनेता दयाहाङ राई नेपाल–इयू चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत भएकोमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved