ब्याडमिन्टन प्रतियोगिता

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पारेका छन् । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएका छन् । भेट्रान्स...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved