बेलायती प्रधानमन्त्री

ऋषि सुनकबारे भारतीय नेता शशी थरुर भन्छन् : बेलायतमा विस्मयकारी घटना भयो

यो सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति बन्नु भन्दा पनि बढी सनसनीपूर्ण घटना हो । किनकी अमेरिकी राजनीतिमा अश्वेतहरुको एक लामो भूमिका छ, तर, ब्रिटेनमा भारतीय र एशियालीको त्यस्तो स्थिति थिएन । यसको अर्थ हो, नश्लीय मामिलालाई लिएर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved