बेरोजगार

सीप भएका ४ सय बेरोजगारले श्रम बैंकमा दिए आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामपा प्रशासन महाशाखा प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved