बेरुजु

यो आर्थिक वर्षसम्म बेरुजु करीब ५ खर्ब

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ सम्म सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ। आर्थिक वर्ष २०७७/७८ को ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved