बीपी

राजीनामा दिँदै रिजालले भने : बीपीले कल्पना गरेजस्तो कांग्रेस कलकल बगिरहोस्

काठमाडौं।  रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर बढ्न सुझाव दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved