‘बिच्च बिच्चमा

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’

दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन्। उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved