बिग बोस

‘बिग बोस’ सिजन १३ का विजेता शुक्लाको निधन

अभिनेता तथा ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। भारतको मुम्बईस्थित कुपर अस्पतालमा हृयाघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अस्पतालले४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको छ। भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved