बास्केटबल

स्किब्स र काठमाडौं जेभियर क्वाटरफाइनलमा

काठमाडौं। स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे। सोही स्पर्धामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved