बालिका

मन्दिरबाट हराएकी बालिका मृत अवस्थामा फेला

झापा ।  भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved