बालबालिकालाई खोप

४० हजार बालबालिकालाई खोप लगाइयो

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘बृहत् खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved