बालकुमारी रिमिक्स क्लब

पविन र सुरोजको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं। बालकुमारी रिमिक्स क्लब सातौं ललितपुर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फको उपाधि आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडीले जितेका छन्। उक्त जोडीले आफ्नै क्लबका सशिन डंगोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधि उचालेका हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved