बाढी र पहिरो

बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

पाँचथर। बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो। यही कात्तिक १ देखि ३ गतेसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved