बाढी पीडित

कोसी बाढी पीडितलाई संघ र संगठनको राहत

उदयपुर । कोसी बाढीपीडितलाई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राहत सामग्री उपलब्ध गराएका छन् । आइतबार संघ र संगठनका प्रतिनिधिले कोसीको पश्चिम कटानका कारण प्रभावित भई विस्थापित भएका बेलका नगरपालिकाका नागरिकहरूका लागि राहत उपलब्ध गराएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved