बाढी पहिरो अपडेट

बाढी पहिरो अपडेट : मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved