बाजुरामा हत्या

मतदानमा भएको विवादलाई लिएर बाजुरामा घरमै एक विद्यार्थी नेताको हत्या

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या भएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved