बाग्मती कांग्रेस

कांग्रेसको बागमती उपसभापतिमा बस्नेत र महर्जन विजयी

काठमाडौं। नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न बाग्मती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्। बस्नेत र महर्जनले क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याए। उक्त पदका लागि उम्मेदवारी दिएका निकटम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved