बागमती सरकार

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई बागमती सरकारले जनही एक लाख दिने

हेटौंडा। विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । खेलाडीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved