बलुचिस्तान

पाकिस्तानको बलुचिस्तानमा भिडन्त, ६ जना प्रहरी मारिए

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन् भने अन्य दुईजना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । लुटपाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved