बर्षमान पुन

थप उपचारका लागि पुनलाई थाइल्याण्डबाट चीन लगियो

 काठमाडौं। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो। विगत डेढ महिनादेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved