बन्दी प्रत्यक्षीकरण

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार पनि सुनुवाइ

काठमाडौं ।  ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved