बन्दीलाई माफी

संविधान दिवसको सन्दर्भमा ५२३ कैदी बन्दीलाई माफी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी दिएकी छिन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved