बद्री केसी

विदेशी लगानीकर्ता ल्याउन गैरआवासीय नेपालीलाई सहभागिता गराउन सक्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुलाई लगानीकर्ता ल्याउने पुलको रुपमा प्रयोग गर्न सक्नुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष केसीले गैरआवासीय नेपाली र संस्थाहरुलाई लगानी सम्मेलनमा लगानीकर्ता ल्याउने सकारात्मक माध्यमको रुपमा सरकारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved