बज्राचार्य पुजाविधि

बज्राचार्य पूजाविधिलाई आर्थिक सहयोग

ललितपुर । ललितपुर महानगरपालिका-१६ वडाले बज्राचार्य पूजाविधि अध्ययन समितिलाई आर्थिक सहयोग गरेको छ। बिहीबार वडाध्यक्ष निर्मलरत्न शाक्य र वडासदस्यले संयुक्त रुपमा समिति अध्यक्ष दीपक बज्राचार्यलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे। लोप हुन लागेको परम्परालाई निरन्तरता दिन र बज्रयान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved