फ्रेन्ड्स क्लब

‘ए’ डिभिजन लिग : सातदोबाटोमाथि फ्रेन्ड्सको फराकिलो अन्तरको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सातदोबाटो यूथ क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको लागि टोरिक जेब्रिन, राफिक अमिनु र प्रकाश बुढाथोकीले गोल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved