फोहोर संकलन

चार अस्पतालको फोहर संकलनमा महानगरको रोक

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर संकलन नगर्ने भएको छ । महानगरले कलंकी क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved