फोहोर व्वस्थापन

काठमाडौंको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका सीडीओको बैठक ककनीमा

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा देखिएको असहज परिस्थितिबारे छलफल गर्न ककनीमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बसेको छ । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved