फोहर व्यवस्थापन

कवाडी संकलकका पीडा : कुकुरले सताउनेदेखि चोरीको आरोप लाग्नेसम्म

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ । यहाँ फोहर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ । फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी)...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved