फोहरका गा८ी

स्थानीयको अवरोध छिचोल्दै ल्याण्डफिल साइट पुगे फोहोरका गाडी

काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै  बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पुर्‍याइएको हो । मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved